Property

काठमाडौँको सितापाइला हाईट, कम्फर्ट हाउजिङमा 2 BHK Fully Furnished अपार्टमेन्ट तुरुन्त बिक्रीमा

Nrs. 1,65,00,000

Make Enquiry

Property Type

Residential / Sell / Apartment

Total Area

1100 Square Feet

Face

SouthEast

Road Access

Yes 30 feet

Road Type

Blacktopped

System

Fully Furnished

Location

Kathmandu

Address

Kathmandu


के तपाईं काठमाडौँको रमणीय ठाउँमा आफ्नै सपनाको अपार्टमेन्ट खोज्दै हुनुहुन्छ?

आउनुहोस्, काठमाडौँको सितापाइला हाईट, कम्फर्ट हाउजिङ Phase IV मा 2 BHK Fully Furnished अपार्टमेन्ट तुरुन्त बिक्रीमा छ !!

 

प्रमुख विशेषताहरु:

-   बेडरुम २ (१ अट्याच बाथरुम र १ कमन बाथरुम), बैठक कोठा १ र  किचन १ संगै डाईनिङ्ग रहेको, ११००             वर्ग फुट क्षेत्र भएको,

- दक्षिण-पुर्व मोहोड़ा,

- बाल्कोनीबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य साथै स्वयम्भूनाथ स्तूपा देखिने,

- सुभेक्ष्या अन्तर्राष्ट्रिय हस्पिटल बाट केवल ५० मीटर माथि र सेल्स बेरी डिपार्टमेन्टल स्टोर तथा रिंग रोड (सितापाईल चोक) बाट केवल २०० मीटर माथि ३० फुटे पिच रोड (रामकोट जाने बाटोमा) रहेको,

- ३० फुटे पिच बाटो अगाडी रहेको अपार्टमेन्ट,

- अतिनै सुन्दर तथा शान्त वातावरण भएको साथै व्यक्तिगत कार पार्किङ्गको व्यवस्था भएको,

- आपसि सहमतिमा अपार्टमेन्टको मुल्य तोकिन सकिने,

- २४ सै घण्टा Security, बिजुली, पानी, लिफ्ट, आपूर्तिका साथै Swimming Pool को व्यवस्था ।

अपार्टमेन्टको बारेमा बुझ्न तल दिईएको नम्बरमा आजै सम्पर्क गर्नुहोला ।

 

सम्पर्क नं : 📲Mr. Robin 9851233757 / 9806716516

📨acelandproperties@gmail.com

🌐www.acelandproperties.com

=================================

#Kathmandu #Gharjagga #Realstate #Land #PropertyinNepal #Sitapaila #kalanki #Kalimati #Lalitpur #Pokhara #Swayambhu #sanobharyang #thulobharang #balaju #Balkhu #acelandpropertiesnepal #Nepal #dakshinkali #JAGGA #saleLand #landforsale #chhauni #sanepa #dhobighat #kuleshwor #chovar #kritipur #bhaisepati


Property Photos Gallery




@Copyright 2021, Aceland Properties Nepal. License Number: 259512-077-078

Coded with by KTMRush

EMI Calculator

Calculate your EMI here